ल्यापटप तथा मोबाइल चोरी गरेको अभियोगमा चार जना पक्राउ

पर्सा- काठमाडौं उपत्यकाका विभिन्न होस्टेलबाट मोबाइल तथा ल्यापटप चोरी गरेको अभियोगमा ४ जनालाई महानगरीय अपराध महाशाखा, टेकुबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर नगरपालिका-९ बनगाँउ घर भएका २३ वर्षीय बालकृष्ण चौधरी, काठमाडौं कालोपुल बस्ने सोही ठाउँ घर भएका २३ वर्षीय राजन थापा, काठमाडौं काडाँघारी बस्ने काभ्रेपलान्चोक चौरी … Continue reading ल्यापटप तथा मोबाइल चोरी गरेको अभियोगमा चार जना पक्राउ